आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्ति



मंगलवार १६ , श्रावण २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ ।केन्जो खबर

Featured News

Advertisement