आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

पाँचथर को फिदिम बजारमा टेम्पो दुर्घटना पाँच जना घाईते



बुधबार ३ , श्रावण २०८०

 

 श्रावण ३, २०८०

 

 

फिदिम :: पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन ।


घाइते मध्ये फिदिम नगरपालिका ६ की ५३ वर्षीय हरिमाया तुम्रोकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


सिवाबाट फिदिम तर्फ आँउदै गरेको प्रदेश ०१००१स ८७०५ नम्वरको टेम्फो फिदिम नगरपालिका १ समर्पित अस्पताल नजिकै दुर्घट्नामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख कुलबहादुर बुडाथोकीले बताउनुभयो ।
गम्भिर घाइते तुम्रोकको पाँचथर अस्पताल तथा वाँकी ४ जनाको समर्पित अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । स्रोत मितेरी रेडियो 

Featured News

Advertisement