शनिबार २३, जेष्ठ २०८३ Sat,06 Jun 2026

सर्वाधिकार सुरक्षित

सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै



मंगलवार ६ , बैशाख २०७९

कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष वैशाख ९ गते शुक्रबारदेखि  सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो  सामान्य अवस्थामा सुरु गर्न लागेको हो । एसईई परीक्षामा सिराहा जिल्लाबाट  १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा  सहभागी  हुने भएका छन्। सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । 

Featured News

Advertisement