हलो र जुवा प्रदर्शनी गर्दै मगर समुदायका बालक
आईतवार
१ ,
चैत्र
२०७७
Tamor Khabar
480
म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा हलो र जुवा बोकेर सहभागी भएका मगर समुदायका बालक । म्याग्दीका मगरहरुले विभिन्न कार्यक्रममा आफ्नो पुख्र्यौली पेशाको चिनारीका रुपमा हलो जुवालगायतका सामाग्री प्रदर्शनी गर्दै आएका छन् । तस्बिर ः कमल खत्री÷रासस
.jpg)







